पछिल्लो २४ घण्टामा देशमा ५९४ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसका ५९४ संक्रमित थपिएका छन् ।

यस सगैकोरोना संक्रमितको संख्या २५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्‍वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २४० जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

आज २४० जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार  १० : ५० बजे