यस्तो छ आगामी तीन दिनको मौसम



हाल मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तेसैगरी हाल देशभर आंसिक देखि समान्य बदली रहेको र देशका केहि स्थानहरुमा मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन पनि बिगाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम

प्रकाशित मिति : श्रावण ३२, २०७७ आइतबार  २ : ४८ बजे