पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।
आजसम्म २२ हजार १ सय १९ जना संक्रमणमुक्त भएका छन् । आज ३ जना १३ संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।








