नेकपा स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने



नेकपा स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाएको जानकारी दिए ।

गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको थापाले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : भदौ २२, २०७७ सोमबार  ६ : १९ बजे