काठमाडौं उपत्यकामा थप ४३१ जनामा संक्रमण पुष्टि



शनिबार काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ।जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार  १० : ५३ बजे