मन्त्रिपरिषद् बैठक बस्दै



प्रधानमन्त्री निवास बालुवाटारमा आज मध्यान्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ।

सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बतायो

प्रकाशित मिति : आश्विन १, २०७७ बिहिबार  ४ : १३ बजे