पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिए



काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १० : ५७ बजे