प्रहरी प्रधान कार्यालयले गर्यो ४ सय ८८ इन्सपेक्टरको सरुवा (नामावलीसहित)



काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको जनाएको छ ।

https://www.newsanchar.com/wp-content/uploads/2020/09/Insp-transfor-2077-06-05.pdf

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  २ : ४४ बजे