्कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।
आश्विन ११, २०७७ आइतबार

प्रकाशित मिति : आश्विन ११, २०७७ आइतबार १० : ५३ बजे