पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २१ सय २० जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ।.जागेश्वर गौतमले जानकारी दिए ।
आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमणमुक्त भएका छन् ।
आज २०४४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।








