सरकार र डा केसीको वार्ता टोलीबीच वार्ता हुँदै



सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज शिक्षा मन्त्रालयमा वार्ता हुने भएको छ।

वार्ता बिहान साढे १० बजे सुरु हुने जनाइएको छ।

डा केसी विभिन्न ६ बुँदे माग राख्दै २५ दिनदेखि आमरण अनशनमा छन्।

अनशनप्रति बे वास्ता गर्दै आएको सरकारले सर्वत्र दबाब भएपछि बुधबार २४औं दिनमा तीन सदस्यीय वार्ता समिति बनाएको हो।

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहिबार  ५ : १२ बजे