शान्ता खत्रीको नेले बजार सार्वजनिक



शान्ता खत्रीको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ ।

गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खांड साथ दिएका छन् ।

गीतको शब्द शान्ता खत्री, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् ।

लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रीको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेकाछन् ।

गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  ११ : १८ बजे