पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण



पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो ।

उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

धमलाले  आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

प्रकाशित मिति : कार्तिक २३, २०७७ आइतबार  १२ : १९ बजे