बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी



बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद बैठक बिहान साढे १० बजे बस्नेगरी बोलाइएपनि ११ बजेबाट मात्रै सुरु भएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषद बोलाएर संवैधानिक आयोगहरुमा नियुक्तिअघि बढाउने उद्देश्यले बैठक बोलाईएको हो ।

मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो ।

प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार  ६ : २७ बजे