कांग्रेस केन्द्रीय समितिको बैठक पुस ७ गते बस्ने



नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति : पुस ५, २०७७ आइतबार  १२ : ३९ बजे