आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएका छन् । सोमबार बिहान ९ बजे काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार आउन खबर गरिएको एक नेताले जानकारी दिए ।
पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सोमबार दिउँसो १ बजे आफूनिकट निवर्तमान सांसदहरूलाई संसद् भवन बोलाएका छन् ।
नेकपा अहिले औपचारिक फुटको सघारमा पुगेको छ ।दुबै पक्षले एकैदिन भेला राखेपछी निवर्तमान सांसदहरूएए ओलि र प्रचण्ड गुटको तानातानमा परेका छन ।








