नेकपा प्रचण्ड नेपाल समुहद्वारा दोस्रो चरणका आन्दोलन कार्यक्रम घोषणा (सुची सहित्)



नेकपा प्रचण्ड नेपाल समुहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

उक्त समुहले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गरेको छ ।

राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्ता छन आन्दोलनका कार्यक्रमहरु

पुस २० गतसम्म पालकिा स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभमिुखीकरण कार्यक्रम ।

पुस २५ गतेसम्म प्रदेश, जल्लिा, पालकिा र वडा स्तरमा संघर्ष समति िगठन ।

पुस २१ गते संघीय राजधानी र वभिन्नि शहरी केन्द्रहरुमा राजनीतकि पार्टीहरुसँग अन्तरक्रयिा ।

२३ पुसमा नागरकि समाजसँग अन्तरक्रयिा ।

२४ पुसमा सबै जल्लिा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई वरिोध पत्र र संवधिानको पुस्तक दनिे र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।

३६ पुसमा सडक संवधिान वाचन व्याख्या कार्यक्रम ।

२७ पुसमा सुदूरपश्चमि, लुम्बनिी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।

२८ पुसमा घरघरमा पर्चा वतिरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानकि एवं प्रतगिामी कदमवरिुद्ध सबै वडामा व्यानर राख्ने ।

२९ पुसमा नर्विाचन क्षेत्रस्तरय िकार्यकर्ता भेला ।

३० पुसमा सबै वडामा वरिोध प्रदर्शन र सभा ।

५ माघमा सबै पालकिाहरुमा वरिोध प्रदर्शन र सभा ।

१० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।

१६ माघमा प्रदेश १, गण्डकी, लुम्बनिी, कर्णाली र सुदूरपश्चमिमा र १७ गते प्रदेश २ मा वरिोध सभा ।

२२ माघमा वडा तहमा मसाल जुलुस ।

२३ माघमा राजधानीमा वरिोध प्रदर्शन ।

प्रकाशित मिति : पुस १८, २०७७ शनिबार  १२ : ३२ बजे