पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली हुने



हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको सामान्य प्रभावले आइतबार दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ११ गते (आईतबार)

दिउँसो स् देशका पहाडी भू(भागहरूमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती स् देशका पहाडी भू(भागहरूमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ १२ गते (सोमबार)

दिउँसो स् देशका प्रदेश न. १,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू(भागहरूमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती स् देशका देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भु(भागहरुमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ १३ गते (मंगलबार)

दिउँसो स् देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू(भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु(भागका १(२ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती स् देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू(भागहरूमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार  ३ : ४८ बजे