प्रचण्ड र नेपालसहितका नेताहरु माइतीघर धर्नामा



नेकपा प्रचण्ड-नेपाल पक्षले आज माइतिघर मण्डलामा धर्ना दिएको छ

आजको धर्ना कार्यक्रममा प्रचण्ड-नेपाल पक्षमा अध्यक्षद्वय पुष्पमकल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत सहभागी भए ।

माघ १४ गतेबाट २१ गतेसम्म प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरुले धर्ना दिइरहेका थिए ।

प्रकाशित मिति : माघ १८, २०७७ आइतबार  ६ : २० बजे