पछिल्लो चौबीस घण्टामा १७१ जना सङ्क्रमित थपिए



पछिल्लो चौबीस घण्टामा १७१ जना सङ्क्रमित थपिएका छन ।

यससगै कोरोना संक्रमितको जम्माअ संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

यससगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।

 

प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार  ११ : २२ बजे