पछिल्लो २४ घण्टामा नेपालमा १०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ७०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
माघ २३, २०७७ शुक्रबार

प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १२ : ३८ बजे