पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससगै कुल संक्रमितको संख्या २ लाख ९६ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४५ पुगेको छ।








