२४ घण्टामा १२२ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा १२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यससंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिएको जानकारी अन्ुसार पछिल्लो २४ घण्टामा १४४ जना निको भएर फर्किएका छन्।

यससंगै हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ।

प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार  १ : ५० बजे