पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
यससंग नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








