बुधबार १२५ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यससंग नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  ११ : ४२ बजे