नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेल संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा मा नेता पौडेलले लेखेका छन्–‘संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद
वरिष्ठ नेता पौडेलेल यसअघिदेखिनै संसद पूनःस्थापना हुनुपर्ने माग गर्दै आएका थिए ।
मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।
संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।सर्वोच्चलाई धन्यवाद !
— Ram Chandra Paudel (@NcPaudel) February 23, 2021










