पछिल्लो २४ घण्टामा देशमा ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
यससंगै हालसम्म सक्रमितको संख्या २ लाख ७४ हजार ६४ पुगेको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा ४८ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन ।
यससगै संक्रमणबाट जम्मा दुई हजार ७ सय ७३ जनाले ज्यान गुमाएका छन ।










