सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहबीच वार्ता शुरु भएको छ । वार्ता बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको ब ताइएको छ ।
वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ नै काठमाडौं आएको थियो ।
बालुवाटारमा जारी बार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामवहादुर थापा बादल र डा । राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउने सहभागी छन ।








