हिजो शनिबार परेकोले रोकिएको नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज हुँदैछ ।
आज हुने फैसलासगै नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलको कि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भन्ने टुङ्गो लाग्नेछ ।
नेकपा पार्टिको अध्यक्षा आफु भएको दाबी सहित ऋषि कट्टेलले २ वर्षअघि सर्वोच्चमा रिट दायार गरेका थिए ।
उक्त रिटमाथिको सुनुवाई सकेर सर्बोच्चले आज फैसला सुनाउन लागेको हो ।








