निर्वाचन आयोगद्वारा ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र दिने निर्णय



निर्वाचन आयोगले नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।सर्वोच्च अदालतको फैसला अनुसार आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र दाहाललाई जानकारी दिने भएको छ ।

तेस्तै आयोगले नेपाल कम्युिनस्ट पार्टी (नेकपा) खारेज गरेको छ । आयोगले एक विज्ञप्ति जारि गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा खारेज गरेको हो ।

प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार  १० : ३४ बजे