प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता



प्रधानसेनापति पूर्णचन्द्र थापासँग पाकिस्तानका नवनियुक्त राजदूत शैयद् हैदर साहले शिष्टाचार भेटवार्ता गर्नुुभएको छ ।

सैनिक मुुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटवार्ता पारस्परिक सम्बन्ध र आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ

प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार  १ : ०५ बजे