मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो कमेडी क्याफे संचालनमा



डिशहोमले मोरञ्जनात्मक कमेडी शो कमेडी क्याफे संचालनमा ल्याएको छ ।

कार्यक्रम कमेडी क्याफे २०७७ फागुन २२ गते देखी डिश होमको को रियालिटी टिवी च्यानल १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।

बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई प्रयांक कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् ।

हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई प्रयांक गर्छन ।

यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास लिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : ३५ बजे