बालुवाटारमा एमाले संसदीय दलको बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान ११ बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सूर्यचिह्नबाट निर्वाचन जितेका सबैलाई बोलाइएको भए पनि नेता माधब नेपाल समुहा भने बैठकमा नजाने भएको छ ।

माधव पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज पनि रहेको छ ।

प्रकाशित मिति : चैत्र ५, २०७७ बिहिबार  ४ : ०१ बजे