बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा बामदेव गौतम पनि सहभागी



एमाले संसदीय दलको बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् ।

नेता गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

गौतम यसअघी एमालेको कुनै पनि पक्षमा खुलेका थिएनन ।

उनले प्रधानमन्त्री एबम एमाले अध्यक्ष ओलिको आलोचना गर्दै आएका थिए ।

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  ७ : ०७ बजे