प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसुची



प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । संसद सचिवालयले आजको बैठकको कार्यसुची सार्वजनिक गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् भने प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति बिमल प्रसाद श्रीवास्तवले एक वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार  ३ : ४४ बजे