थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो बार्ता टोली



सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामवहादुर थापाको संयोजकत्वमा तीन सदस्य रहेको वार्ता टोली गठ न गरेको हो ।

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा .राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य छन ।

प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार  १० : ३३ बजे