बागमतीका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता



नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।

यस अघी नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव पेश गरेकाअ थिए ।

एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् ।

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  ४ : ५८ बजे