प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ।
बैठक दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन र थारु आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ।








