मन्त्रिपरिषद् बैठक बस्दै



मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल र आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको हो ।

बालुवाटारमा साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बस्न बताइएको छ।

आज बस्ने बैठक पछिल्लो पटक नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणको अवस्था र यसको नियन्त्रणका उपायबारे छलफल हुनेछ।

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  ७ : २७ बजे