पछिल्लो २४ घण्टामा देशमा ५५९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् ।
नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् ।








