कांग्रेस केन्द्रीय सदस्य एबम् युबा नेता प्रदिप पौडेलले कोरोना नियन्त्रणलाइ प्राथमिकतामा पार्न सरकारलाइ आग्रह गरेका छन।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो आग्रह गरेका हुन।
पौडेलले कोरोनाको दोस्रो लहर फैलिने विज्ञहरु बताईरहँदा सरकार कुनै तयारीमा नदेखिएको भन्दै सरकारको आलोचना गरेका छन।
उनले भनेका छन” सत्ता र शक्तिको लडाईमा फेरि जनताका समस्या ओझेल नपरुन् “।
नेता पौडेलले अन्धाधुन्द लकडाउन गरेर विगतको गल्ति फेरि नदोहोराउन सरकारलाइ चेतावनि समेत् दिएका छन्।








