वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस



देशका ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्दन सीसीएमसकिो बैठकले सिफारिस गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएको भन्दै शनिबार सिंहदरबारमा बसेको सीसीएमसकिो बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पढाइ अगाडि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार  ११ : ४३ बजे