एमालेको आजको बैठकमा माधव नेपाल पक्ष नजाने



नेकपा एमालेको केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने भएको छ

बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल हुने बताइएको छ ।

ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल समूह भने रुष्ट बनेको छ ।

माधव नेपाल समूह आजको बैठकमा नजाने भएको छ ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ३ : ५१ बजे