ओलिले बालुवाटारमा बोलाए आकस्मिक बैठक



प्रधानमन्त्री केपी शर्मा ओलिले एमालेको आकस्मिक बैठक बोलाएका छन ।

उनले आइतबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन ।

ओलिले किन आकस्मिक रुपमा बैठक बोलाए भन्ने बारेमा केहि खुलेको छैन ।

आफु बिरुद्द अबिस्वासको प्रस्ताब आएमा फ्लोरक्रस गर्न सक्ने सम्भाबित सांसदहरुलाई पदबाट हटाउने ओलिको रणनिती छ ।

आजको बैठकमा पनि सोही बिषयमा छलफल हुन सक्ने एमाले श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार  ३ : ३४ बजे