माधब नेपाल समूहका सांसदलाई कारबाही गर्ने जिम्मा स्थायी समितिलाई



एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले माधब नेपाल समुहका सांसदहरुलाई कारबाहीको जिम्मा स्थायी समितिलाई दिएको छ ।

बैठले प्राधाअनमन्त्री ओलिबिरुद्द अबिस्वासको प्रस्ताब आउन सक्ने आकलन गर्दै फ्लोरक्रस गर्न सक्ने सम्भाबित सांसदहरुलाई उपयुक्त समयमा पदबाट हटाउने जिम्मा जिम्मा स्थायी समितिलाई दिएको हो ।

नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी उचित समयमा गर्ने निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार  ८ : ५८ बजे