सत्ता जोगाउने कसरत : मुख्यमन्त्री गुरूङले दीपक मनाङेलाई बनाए खेलकुद मन्त्री



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन ।

मन्त्री बनाइएका दिपक मनाङ्गेले प्रदेश नीति तथा योजना आयोगको सभा हलमा आजै सपथग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री गुरूङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  १० : ४४ बजे