काँग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन ।
सभापती देउबाले आफ्नै निवासमा बूढानीलकण्ठमा शुक्रबार ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन ।
देउबाले कोरोना महामारी नियन्त्रण र रोकथाममा सरकारको लापरबाही निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिकाका बारेमा पत्रकार सम्मेलन गर्न लागेको पार्टिका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए ।








