पछिल्लो २४ घण्टामा देशमा २४ घण्टामा थप ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ हजार ९६९ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससगै कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।
तेस्तै गत २४ घण्टामै थप १९ जनाको मृत्यु भएको छ ।
यससगै कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ ।










