कांग्रेस पदाधिकारी बैठक सोमबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।
बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन् ।
बैशाख २०, २०७८ सोमबार

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार ४ : ०५ बजे