प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
ओलिले शनिबार (आज) साँझ ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका हुन ।
बैठकमा आइतबार बस्न लागेको संवैधानिक परिषद्को बैठक र बैशाख २७ गते बस्न लागेको प्रतिनिधि सभा बैठक र
कोरोना नियन्त्रणका बारेमा बारे छलफल हुने बुझिएको छ ।








